दुर्गा प्रसाईंका सुरक्षा गार्ड प्रहरीको नियन्त्रणमा
बिहीबार, ०४ मङ्सिर २०८२, २० : २३
काठमाडौँ । दुर्गा प्रसाईंका सहयोगी दिपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई बुधवार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । राष्ट्रहितविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रसाईं मंसिर २ गते बिहानदेखि प्रहरी हिरासतमा छन् ।
खड्का सर्वोच्च अदालत परिसरबाट २०८० चैत ५ मा पनि ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको हतियारसहित पक्राउ परेका थिए ।
झापाको बुद्धशान्ति–३ घर भएका खड्का प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड हुन् । उनी तीनकुने घटनामा पनि पक्राउ परेर छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण