फोटोफिचर
एमालेको कार्यक्रम रोक्न धर्नामा बसे जेनजी आन्दोलनका घाइते (तस्बिरहरू)
शुक्रबार, ०५ मङ्सिर २०८२, ११ : ४७
सारांश
- काठमाडौंमा जेनजी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
- उनीहरूले नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणाको विरोध गरेका हुन्।
- एमालेले बारा घटनालाई उक्साएको र ओलीलाई प्रमुख अतिथि बनाएकोमा प्रदर्शनकारीले विरोध जनाए।
काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम राेक्न उनीहरु धर्नामा बसेका हुन् ।
_EXxiHz2LMl.jpg)
एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्यालीको आयोजना गर्दैछ । प्रदर्शनकारीहरूले एमालेले बारामा भएको घटनलाई उक्साएको, भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाइएको भन्दै त्यसको विरोध समेत गरेका छन् ।
_tEO5qSDnsb.jpg)
_XWXr7fiVjc.jpg)
_rbC9YZorQ3.jpg)
_R5es9NJ1NE.jpg)
_DgHimhfvPF.jpg)
_0ImjSXwSEE.jpg)
_oic9eghtQt.jpg)
_jzd0YxBRhS.jpg)
_jhngWF9DzP.jpg)
_Vb3A4k4ezc.jpg)
_aGcZY4mqYe.jpg)
_7Eu2CBqGo8.jpg)
_JqW2j6NdQl.jpg)
_vqEqbUGKNg.jpg)
_Y5GVAhLAZz.jpg)
_ls1E5w4Kuc.jpg)
_SlVY6J0hEN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण