यी हुन् लुम्बिनी र कर्णालीका प्लेइङ ११
शनिबार, ०६ मङ्सिर २०८२, ११ : ४२
सारांश
- कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ।
- कर्णालीले पहिले बलिङ गर्दै खेलको सुरुवात गरेको छ।
- सोमपाल कामी कर्णाली याक्सको कप्तान छन् भने रोहित पौडेल लुम्बिनी लायन्सको नेतृत्व गरिरहेका छन्।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स कर्णाली याक्सबीचको खेल चलिरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमाकर्णालीले पहिले बलिङ गरेको छ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको प्लेइङ–११ मा उनीसँगै अर्जुन घर्ती, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल छन्।
त्यस्तै रोहित पौडेल कप्तान रहेको लुम्बिनीको प्लेइङ–११ मा उनीसँगै सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, समीर अली, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, जेजे स्मित र ड्याक्री शर्ट छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण