कास्कीमा ४ रेक्टरस्केलकाे भूकम्प
आइतबार, ०७ मङ्सिर २०८२, १८ : ३१
सारांश
- कास्कीको अन्नपूर्ण क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गयो।
- भूकम्पको रेक्टर स्केल ४ मापन गरिएको थियो।
- यसअघि अछाममा पनि यस्तै भूकम्प गएको थियो।
काठमाडौँ । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण–२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा ४ ‘रेक्टरस्केल’को भूकम्प गएकाे हाे ।
यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण