राजनीति
रास्वपाले सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने
शुक्रबार, १२ मङ्सिर २०८२, १८ : ५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै पालिकाहरूमा र्यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
सोका लागि प्रदेश एवं जिल्ला सङ्गठनलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए । त्यस्तै कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण