फोटो फिचर
२६ तस्बिरमा हेर्नुहाेस् उपत्यकाबाट देखिएका मनोरम हिमशृङ्खला
शनिबार, १३ मङ्सिर २०८२, १७ : ४१
काठमाडौँ । मौसम सफा भएसँगै अहिले उपत्यकाको विभिन्न स्थानबाट हिमशृङ्खला देखिन थालेको छ । काठमाडौँ उपत्यकाबाट सजिलै देख्न सकिने हिमशृङ्खला अन्य समय भने धुम्म बादलले छेकिने गरेका छन् ।
काठमाडौँ उपत्यकाबाट मनास्लु, गणेश हिमशृङ्खला, लाङटाङ, जुगल हिमशृङ्खला, गौरीशंकरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण