फोटो फिचर
धराप बन्दै वीर अस्पतालदेखि जमलसम्मको फुटपाथ (तस्बिरहरू)
आइतबार, १४ मङ्सिर २०८२, ०९ : २५
सारांश
- काठमाडौंको जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा पैदल यात्रुले जोखिम मोलेर हिँड्न बाध्य छन्।
- फुटपाथ बनाउन राखिएका निर्माण सामग्रीका कारण सडक साँघुरो भएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई समस्या भएको छ।
- वीर अस्पताल नजिकैको फुटपाथ निर्माण नहुँदा पैदल यात्रुको सुरक्षामा असर परेको छ।
काठमाडौँ । करिब साढे दुई वर्षदेखि काठमाडौँ महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा सो क्षेत्र अव्यवस्थित बनेको छ।
फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन्।
_okywFCx1h4.jpg)
फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ। वीर अस्पताल आसपास दैनिक ठुलो सङ्ख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ।
_Eoij39xEvX.jpg)
सहरी क्षेत्रमा सुरक्षित हिँडडुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौँका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_Xd9adkTmk9.jpg)
_stqG6FjP2G.jpg)
_qZJbXYgKGA.jpg)
_6bJxEDEQzi.jpg)
_Hd8Xi5UmtT.jpg)
_VvoDkHnieC.jpg)
_VWewTXXu4V.jpg)
_rLQHdzLbwb.jpg)
_0VWI2mRjUw.jpg)
_jjYJIvWEOq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण