जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु
आइतबार, १४ मङ्सिर २०८२, १३ : ३२
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा बच्चाको जन्मदिनको पार्टीमा गोलीबारी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
यस घटनामा अरू १० जना घाइते भएको बताइएको छ । घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा भएको थियो । मृतक र घाइतेको पहिचान खुलाइएको छैन ।
घटनापछि आक्रमणकारी फरार रहेको समाचारमा उल्लेख छ । गोलीबारी स्थानीय समयअनुसार साँझको ६ बज्नु केहीअघि भएको हो । घटनामाथि छानबिन भइरहेको र जानकारीहरू सीमित मात्रै रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण