बालेन र कुलमानबिच भेट
आइतबार, १४ मङ्सिर २०८२, २२ : ३९
सारांश
- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले काठमाडौँका मेयर बालेन शाहसँग भेटवार्ता गरे।
- घिसिङले फेसबुकमार्फत देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।
- उनले देश बनाउने अभियानमा सँगै रहेको धारणा व्यक्त गरे।
काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।
फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण