एसीसी प्रिमियर कपको उपविजेता नेपाली यू–१९ क्रिकेट टोली स्वदेश फिर्ता
मङ्गलबार, १६ मङ्सिर २०८२, २२ : ५०
सारांश
- एसीसी पुरुष यू-१९ प्रिमियर कपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो।
- नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरे।
- फाइनल खेलमा यूएईसँग पराजित भएपछि नेपाल एसिया कपका लागि छनोट भएको छ।
काठमाडौँ । एसीसी पुरुष यू–१९ प्रियमर कपमा उप विजेता बनेको नेपाली टोली स्वदेश फकिएको छ ।
नेपाली टोली मंगलबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
नेपाल सोमबार भएको फाइनल खेलमा युएईसँग पराजित हुँदै दोस्रो भएको थियो ।
दोस्रो भएको नेपाली टोली एसिया कपमा छनोट भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण