जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको भाटभटेनी गोदाम पुनः सञ्चालनमा (तस्बिरहरू)
सारांश
- जेनजी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केटको गोदाममा क्षति पुगेको थियो, जुन तीन महिनापछि फेरि सञ्चालनमा आएको छ।
- आन्दोलनका कारण भाटभटेनीका १२ वटा स्टोरमा १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो।
- गोदाम पुनः सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली सहज हुनेछ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।
_nvxXdfdn8I.jpg)
नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।
_Q3bXQPQwbO.jpg)
व्यवस्थापनका अनुसार ठुलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो। आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_ikTYTALRSg.jpg)
_FIOJxuWFtA.jpg)
_nlcETem5Kv.jpg)
_yp1grKyJns.jpg)
_RMvFnlZ8gD.jpg)
_UoTBg09SqB.jpg)
_IyRFxoiHgp.jpg)
_nf71KZf6A0.jpg)
_rRayqREJSG.jpg)
_JMbsGx9xby.jpg)
_OBVOZOrIKC.jpg)
_KdQDoa5DLW.jpg)
_jdIX75BK9T.jpg)
_VYHVwBbt3i.jpg)
_zkCBWVQM4Z.jpg)
_Bu56XktkRU.jpg)
_EL656mc8xZ.jpg)
_p59RHltoIH.jpg)
_s3tbLcL0O9.jpg)
_WelKcXOaFe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण