दार्चुलामा भूकम्पको धक्का
आइतबार, २१ मङ्सिर २०८२, ०९ : २१
सारांश
- आइतबार बिहान दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
- भूकम्पको केन्द्रबिन्दु दार्चुलाको घुसा आसपास रहेको थियो।
- भूकम्पले पुर्याएको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।
काठमाडौँ । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।
पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण