जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम प्रशासन कार्यालयमा राख्न गृहको पत्र
सोमबार, २२ मङ्सिर २०८२, १५ : १७
काठमाडौं। गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ।
मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले सूचना जारी गरेर आन्दोलनमा मारिएका ४५ जनाको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरेको हो ।
परिपत्रमा ३ दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा निर्देशन दिइएको छ । आइतबार गृहमन्त्रीस्तरीय निर्णय भएको त्यो विषय शाखाका अधिकृत पदमबहादुर खत्रीले परिपत्र गर्दै राख्न निर्देशन दिएका हुन् ।
यस्तो छ सूची-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण