१२ पटक मन्त्री बनेका गच्छदार पुनः उम्मेदवार सिफारिस
बुधबार, २४ मङ्सिर २०८२, २२ : ०७
विराटनगर । नेपाली कांग्रेस सुनसरीका ४ वटा निर्वाचन क्षेत्रीय समितिले आगामी निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेका छन् ।
जसमा सुनसरी क्षेत्र नम्बर १ बाट उमेश थापा, विनोद राई, मीनबहादुर विश्वकर्मा र मधाव घिसिङ रहेका छन् ।
यस्तै सुनसरी २ बाट राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहता, सुनसरी ३ बाट विजयकुमार गच्छदार र देव गच्छदारको नाम सिफारिस भएको छ । यस्तै सुनसरी ४ बाट ज्ञानेन्द्र कार्की, गफार अन्सारी, डिल्ली कार्की र डाक्टर अबुल हुसेन अन्सारीको नाम सिफारिस भएको कांग्रेस सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण