प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो
शुक्रबार, २६ मङ्सिर २०८२, ०७ : ३१
सारांश
- नेपाल प्रहरीले प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि भर्ना खुलाएको छ।
- प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ पदका लागि आवेदन आह्वान गरिएको छ।
- इच्छुक उम्मेदवारले प्रहरी निरीक्षकका लागि माघ ५ गते र सहायक निरीक्षकका लागि माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ ।
आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण