एमाले महाधिवेशन
एमाले पदाधिकारीमा क–कसको पर्यो उम्मेदवारी ? (सूचीसहित)
सोमबार, २९ मङ्सिर २०८२, २१ : ५०
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गतको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाअनुसार सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन समितिले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीअनुसार अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।
यस्तै उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ।
यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनोका उम्मेदवारी परेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण