प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक आज
मङ्गलबार, ०१ पुस २०८२, ०९ : ३५
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ।
- बैठक पुस २ गतेसम्म चल्नेछ र नयाँ बजारको सासा ब्यान्क्वेटमा बस्नेछ।
- बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुनेछ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएकाे छ । पुस २ गतेसम्म चल्ने बैठक नयाँ बजारको सासा ब्यान्क्वेटका बस्नेछ ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने प्रचार विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण