एमाले महाधिवेशन
एमालेका प्रतिनिधिहरूलाई प्रश्न : अबको नेतृत्व कस्तो हुनुपर्छ ? (भिडियो)
बुधबार, ०२ पुस २०८२, १६ : ४८
१
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व र केन्द्रीय कमिटी चयनका लागि अहिले मतदान भइरहेको छ । २२ सय ६३ मतदाता रहेकोमा हालसम्म करिब एकतिहाइ मत मात्रै खसेको बताइएको छ । रातोपाटीले एमाले प्रतिनिधिहरूसँग अबको पार्टी नेतृत्व कस्तो हुनुपर्छ ? भनेर सोधेको छ ।
रिपोर्टिङ : नरेन्द्र रौले
क्यामरा : योगेन्द्र नगरकोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण