एमाले महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै
बिहीबार, ०३ पुस २०८२, ०८ : ४२
सारांश
- नेकपा एमालेको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने काम भइरहेको छ।
- प्राविधिक राम रिमालका अनुसार हालसम्म १७ वटा मेसिनको चिप निकालिएको छ।
- चिप निकालिसकेपछि निर्वाचन समितिको बैठक बस्ने र मतगणना सुरु हुनेछ।
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने क्रम चलिरहेको छ । हालसम्म १७ वटाको चिप निकालिसकिएको प्राविधिक राम रिमालले जानकारी दिए ।
१७ वटाको चिप निकालियो । अबको १०–१५ मिनेटमा सबै चिप निकालिसक्छौं । उनले भने ।
चिप निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । तत्पश्चात् मतगणना सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण