एमाले महाधिवेशनबाट बाराका ८ जना केन्द्रीय सदस्यमा निर्वाचित
बिहीबार, ०३ पुस २०८२, २१ : ५८
बारा । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट बाराका ८ जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरूमा समिर मियाँ अन्सारी, बलबिर चौधरी, एकवाल मियाँ, किसान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला कुमारी साह, मोविन आलम, सिता सुवेदी रहेका छन् ।
निर्वाचित भएका आठै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका हुन् । बारामा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका पुरुषोत्तम पौडेल भने पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण