फोटोफिचर
बैठकमा सहभागी हुन पुगे एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य (तस्बिरहरू)
शुक्रबार, ०४ पुस २०८२, १३ : ५१
सारांश
- एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बबरमहलमा सुरु भएको छ।
- बैठकमा पार्टीको कार्ययोजना, पोलिटब्युरो र स्थायी कमिटी गठनबारे छलफल हुनेछ।
- नवनिर्वाचित पदाधिकारीले शपथ लिइसकेका छन्, बैठक १ बजे सुरु हुने भनिए पनि ढिला भएको छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा सहभागी हुन नेताहरू बैठक स्थलमा पुगेका छन् । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने तय भएको छ। हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका साङ्गठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। बैठक २ बजेदेखि सुरु हुने जनाइएकाे छ ।
हेर्नुहोस् तस्बिरहरू :
_KANbGbD2zy.jpg)
_ROaptilnic.jpg)
_H3G1H6lRJl.jpg)
_A5WBriwssq.jpg)
_YHTMEo4lYR.jpg)
_ArvVK3qXor.jpg)
_eGRj0T8kwo.jpg)
_EF33NQEe8c.jpg)
_MAhuDrjimO.jpg)
_cLcGdlckdh.jpg)
_a61sjnTz3o.jpg)
_d8aPKohGGu.jpg)
_i0idndzTaD.jpg)
_wPmd8Fv3rw.jpg)
_NlaouahIIJ.jpg)
_XtQOLnCDWH.jpg)
_poYN7CrKY6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण