कांग्रेस नेतृत्वको सरकारलाई एमालेले समर्थन गर्ने
शुक्रबार, ०४ पुस २०८२, १९ : ०३
जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारलाई नेकपा एमालेले समर्थन गर्ने भएको छ ।
एमालेका तर्फबाट मधेस प्रदेश सभामा बोल्दै सांसद मोहम्मद समिरले कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले समर्थन गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण