मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मधेसमा एमालेका त्रिलोकले पनि दर्ता गरे सभामुख पदको उम्मेदवारी

शनिबार, ०५ पुस २०८२, १५ : २२
शनिबार, ०५ पुस २०८२

सारांश

  • नेकपा एमालेका त्रिलोक प्रसादले मधेस प्रदेशको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराए।
  • शनिबार प्रदेशसभा सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
  • सभामुखको निर्वाचन आइतबार हुँदैछ।

जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोक प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार प्रदेशसभा सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् । मधेसमा सभामुखको निर्वाचन आइतबार हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप