राप्रपा केन्द्रीय सदस्य खुश्बु ओली काठमाडौँ–९ बाट सिफारिस
आइतबार, ०६ पुस २०८२, ०७ : २०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट सिफारिस भएको छ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ ९ बाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएको सो पार्टीको क्षेत्रीय कमिटीले जनाएको छ ।
प्रत्यक्षतर्फ यस क्षेत्रको लागि ओलीसँगै ५ जनाको नाम सिफारिस भएको छ। जसमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम सिफारिस भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण