शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जब कैदी बन्दीहरूलाई फुटबल सिकाउने जुनून जाग्यो

‘खुश्बु’को अर्थ हुन्छ, ‘सुगन्ध’ । हो, खुश्बु ओलीले एउटा मीठो सुगन्ध छर्दैछिन्, नेपाली फुटबल इतिहासमा । त्यो हो कैदी–बन्दीहरूलाई फुटबल खेलाडी, रेफ्री र प्रशिक्षक बनाउने अभियान । ‘सेल्टर नेपाल’ नामक...