दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’
सोमबार, ०७ पुस २०८२, १८ : २७
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि गर्ने चीनको कदम कदमलाई इयूले ‘अनुचित’ भनेको छ ।
युरोपेली आयोगका व्यापार क्षेत्र हेर्ने एक प्रवक्ताले भने, “हाम्रो मूल्याङ्कनले दुग्धजन्य उत्पादनमा करवृद्धि गर्न सुझाव दिने अनुसन्धानमा अपर्याप्त प्रमाण र शङ्कास्पद आरोपहरू रहेका छन् र यी उपायहरू अनुचित र अन्यायपूर्ण छन् ।
उनले भने, “अहिले, आयोगले प्रारम्भिक निर्णयको जाँच गरिरहेको छ र चिनियाँ अधिकारीहरूलाई टिप्पणी प्रदान गर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण