इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण
सोमबार, ०७ पुस २०८२, २० : २१
काठमाडौँ । इलिसका व्यञ्जनकारले नवौँ टीआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा साेमबार स्वर्ण जितेकी छन् ।
च्यासल तेक्वान्दो डोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् ।
व्यञ्जनकारका अनुसार भारतको कोलकातामा भइरहेको प्रतियोगिता भोलि सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण