जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयको अनुगमनमा सरकारी टोली
मङ्गलबार, ०८ पुस २०८२, १५ : १३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेतृत्वको सरकारी टोलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयको स्थलगत अनुगमन थालेको छ ।
मंगलबार सरकारी टोलीले पेरिसडाँडा पुगेर नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को पार्टी कार्यालयको अनुगमन गरेको टोलीले च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको समेत अनुगमन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण