कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
मङ्गलबार, ०८ पुस २०८२, १७ : ००
कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो।
जानकी गाउँपालिका–२ मा रहेको रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण