काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सरकारले राजनीतिक दलहरूसँगको संवादलाई तीव्र पारेको छ।
_346oSMmY5Z.jpg)
यसै क्रममा सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय पुगेर अनुगमन तथा छलफल गरेको छ। सरकारी टोलीले राप्रपा अध्यक्ष र अन्य शीर्ष नेताहरूसँग निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा विचार विमर्श गरेको हो।
_YDF2BPRAUf.jpg)
उद्योग, पर्यटन तथा कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित उक्त समितिमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा सबै पक्षलाई समेटेर अघि बढ्ने र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने सरकारको योजना अनुरूप यो भेटघाट भएको हो।
_x08dFTSGFA.jpg)
_iHoozXwbg9.jpg)
_lXgjN8JyZ2.jpg)
_lSHapPAHgv.jpg)
_FhbBDytzJM.jpg)
_n4gIp5ooiq.jpg)
_bUKkkkFNkL.jpg)
_hoazobTmWd.jpg)
_b57oI7jyUK.jpg)
_fEPy5VA4El.jpg)
_cW08iXSxEW.jpg)
_UX19MpTqna.jpg)
_oUJ6afFT6e.jpg)
_IssyP0DACx.jpg)
_6o1eJzC3SE.jpg)
_KyvH6VLKO0.jpg)
_iE4YEytw1F.jpg)
प्रतिक्रिया