सिद्धार्थ बैंकको एकैसाथ ३ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न स्थानहरुमा ३१ आषाढ आइतबार एकै साथ ३ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले कपिलवस्तु शवराज नगरपालिको चन्द्रौटा, पश्चिम रुकुम मुसीकोट नगरपालिकाको मुुसीकोट र पूर्व रुकुम पुथा उत्तरगंगा गाउँपालिकाको पुथा उत्तरगंगामा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएके हो ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै पनि आइरहेको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकको विश्वास छ ।
बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीद्वारा दुई बलसम्बन्धी नियम र कन्कसन प्रोटोकल परिवर्तन
-
इजरायलको समर्थन गरेमा अमेरिकी, बेलायती र फ्रेन्च सैन्य अड्डाहरूमा हमला गर्ने इरानको चेतावनी
-
‘सायद मेरा लागि कविता मयुर हो, मयुरको नृत्य हो’
-
विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयको ३३ बुँदे धारणा
-
‘तितेपाती बेचेर नेपालले अर्बौं रकम कमाउन सक्छ’
-
कोइलीदेवी माथेमा : प्रथम नेपाली महिला सङ्गीतकार