राजनीति
प्रलोपा र उज्यालो नेपाल पार्टीबिच सहकार्यबारे छलफलको तयारी
आइतबार, १३ पुस २०८२, १७ : ४७
काठमाडौँ । डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबिच चुनावी सहकार्यबारे छलफल हुने भएको छ ।
आइतबार साँझ प्रलोपा र उज्यालो नेपाल पार्टीका नेताहरूबिच आगामी निर्वाचनमा सहकार्यका सम्भावनाबारे छलफल गर्न छलफल हुन लागेको हो । यसअघि रास्वपा र बालेन सहितको एकतामा जोडिने भनेका कुलमान अन्तिम समयमा छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण