बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

मंगलबार अमेरिकी डलरको मूल्य बढ्यो

मङ्गलबार, १५ पुस २०८२, ०५ : ४८
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ, खरिददर १४३.६७ र बिक्रीदर १४४.२७ रुपैयाँ पुग्यो।
  • नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर तोकेको छ, जसमा अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरो, र पाउन्ड स्टर्लिङ छन्।
  • राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार संशोधन गर्न सक्ने र वाणिज्य बैंकको दर फरक हुन सक्ने जनाएको छ।

काठमाडौँ। मंगलबार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा रहेकोमा मंगलबार खरिददर बढेर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.67 144.27
EUR  (European Euro) 1 169.00 169.70
GBP  (UK Pound Sterling) 1 193.88 194.69
CHF  (Swiss Franc) 1 181.70 182.46
AUD  (Australian Dollar) 1 96.24 96.64
CAD  (Canadian Dollar) 1 104.92 105.36
SGD  (Singapore Dollar) 1 111.77 112.23
JPY  (Japanese Yen) 10 9.19 9.23
CNY  (Chinese Yuan) 1 20.51 20.59
SAR  (Saudi Arabian Riyal) 1 38.30 38.46
QAR  (Qatari Riyal) 1 39.41 39.58
THB  (Thai Baht) 1 4.57 4.59
AED  (UAE Dirham) 1 39.12 39.28
MYR  (Malaysian Ringgit) 1 35.39 35.53
KRW  (South Korean Won) 100 10.00 10.04
SEK  (Swedish Kroner) 1 15.65 15.71
DKK  (Danish Kroner) 1 22.63 22.73
HKD  (Hong Kong Dollar) 1 18.48 18.56
KWD  (Kuwaity Dinar) 1 467.10 469.05
BHD  (Bahrain Dinar) 1 380.99 382.58
OMR  (Omani Rial) 1 373.17 374.73

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप