शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो

गुरुङ पहिरनमा आफ्नै स्केच देख्दा दङ्ग प्रधानमन्त्री, तस्बिरहरू

मङ्गलबार, १५ पुस २०८२, १५ : ०१
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । गुरुङ समुदायको ठुलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् । 

तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रधानमन्त्री कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

PM Sushila _Loshar1PM Sushila _Loshar2PM Sushila _Loshar7PM Sushila _Loshar8PM Sushila _Loshar9PM Sushila _Loshar10PM Sushila _Loshar12

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप