रुपन्देहीबाट समानुपातिकमा कांग्रेसका १७ जना उम्मेदवार
मङ्गलबार, १५ पुस २०८२, १८ : ५९
बुटवल । नेपाली कांग्रेसले रुपन्देहीबाट मात्रै १७ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशका सबै जिल्लालाई समेट्ने गरी उम्मेदवार चयन गरेर निर्वाचन आयोगमा बुझाएको बताए ।
समानुपातिक उम्मेदवारमा रुपन्देहीबाट गङ्गा शाही, रीता सेन र शान्ताराम चौधरी छन् । कपिलवस्तुबाट अहज मिया, दाङबाट मधु न्यौपाने र देवी नेपाली छन् । यस्तै बाँकेबाट तुलसीराम लौडिया, दीपनारायण बर्मा छन् । दु:खीलाल यादव बर्दिया, प्रतिमा चौधरी, मीनराज चौधरी, रोल्पाबाट पुष्पा श्रेष्ठ, गुल्मीबाट झकबहादुर पुन छन् ।
नवलपरासीबाट सुनिता सुवेदी श्रेष्ठ, पाल्पाबाट कृष्ण अधिकारी, अर्घाखाँचीबाट ललिता सुनार छन् र पूर्वी रुकुमबाट जनमाया बुढा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण