शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

क्षतिग्रस्त सर्वाेच्च अदालतकाे अवलाेकनमा पूर्वराष्ट्रपति भण्डारी

शुक्रबार, १८ पुस २०८२, १४ : ४१
शुक्रबार, १८ पुस २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् ।

शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च अदालत लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप