भेनेजुएलामा आक्रमणपछि क्यारिबियनका सयौँ उडान रद्द
आइतबार, २० पुस २०८२, ०२ : ०३
सारांश
- भेनेजुएलामा सैन्य गतिविधि बढेपछि कैरिबियन क्षेत्रमा सयौं उडान रद्द भएका छन्।
- पुएर्तो रिको, भर्जिन टापुहरू र अरूबामा उडानहरू बढी प्रभावित भएका छन्।
- अमेरिकाको संघीय विमान प्रशासनले पुएर्तो रिको वरिपरि अस्थायी हवाई मार्ग बन्द गरेको थियो।
काठमाडौँ। भेनेजुएलामा भइरहेको सैन्य गतिविधिका कारण क्यारिबियन क्षेत्रमा सयौँ उडान रद्द भएका छन् ।
समाचार संस्था अलजजिराले सबैभन्दा बढी असर पर्ने स्थानहरूमा पुएर्तो रिको, भर्जिन टापुहरू र अरूबा रहेकाे बताएको छ । अमेरिकाको संघीय विमान प्रशासनले पुएर्तो रिको वरिपरि अस्थायी हवाई मार्ग बन्द गरेको थियो ।
जेटब्लूले करिब २१५ उडान रद्द गरेको बताएको छ भने त्यस्तै, युनाइटेड, अमेरिकन र डेल्टा एयरलाइन्सले पनि उडानमा अवरोध आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण