नेकपा (संयुक्त) को देशव्यापी पर्चा वितरण कार्यक्रम सुरु
सोमबार, २१ पुस २०८२, १७ : ३६
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले देशव्यापी पर्चा वितरण कार्यक्रम सुरु गरेको छ । सोमबार पार्टीले काठमाडौँको भोटाहिटीबाट देशभर पर्चा वितरण कार्यक्रम शुभारम्भ गरेको हो ।
पार्टीले निर्वाचनको सन्दर्भ, समसामयिक राष्ट्रिय राजनीतिबारे आम नागरिकलाई आफ्ना धारणाहरु सार्वजनिक गर्न पर्चा वितरण कार्यक्रम सुरु गरेको हो । पर्चा वितरण कार्यक्रमलाई पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले शुभारम्भ गरेका हुन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण