काठमाडौँ । ‘विकासको नेपाली बाटो: सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले फागुन २१ गते हुने निर्वाचनमा मतदातासँग मत माग्न घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलवार...