एक महिनामा ७२ प्रतिशतले बढ्यो लसुनको मूल्य
मङ्गलबार, २२ पुस २०८२, ११ : २८
सारांश
- एक महिनामा लसुनको मूल्य ७२ प्रतिशतले बढेको छ।
- चाइनिज लसुनको मूल्य ७२.६५ प्रतिशतले बढेको पाइएको छ।
- नेपाली लसुनको मूल्य ७.४३ प्रतिशतले बढेको छ।
काठमाडौँ । एक महिनामा लसुनको मूल्य ७२ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक अघिल्लो महिनाको तुलनामा हाल चाइनिज लसुनको मूल्य ७२.६५ प्रतिशतले बढेको पाइएको हो ।
अघिल्लो महिना मंसिर २२ गते प्रतिकिलो १९५ रुपैयाँ औसत मूल्य रहेको उक्त लसुन आज (पुस २२ गते) प्रतिकिलो ३३६.६७ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
यस्तै अघिल्लो महिना १८५ रुपैयाँ औसत मूल्य रहेको नेपाली लसुन ७.४३ प्रतिशतले बढेर १९८.७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण