शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लसुन आयातमा ९ महिनामा १९ करोड बाहिरियो

काठमाडौँ । नेपालले ९ महिनाको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा नेपालले विदेशबाट १९ करोड रुपैयाँभन्दा बढीको...