राष्ट्रियसभा निर्वाचन : गण्डकीमा जनमोर्चाका बराल र बास्कोटाले दिए उम्मेदवारी
बुधबार, २३ पुस २०८२, १३ : २७
सारांश
- राष्ट्रिय जनमोर्चाले गण्डकीमा एकल उम्मेदवारी दिएको छ।
- कास्कीका शङ्कर बराल र बागलुङकी लक्ष्मी बास्कोटाले पनि उम्मेदवारी दिएका छन्।
- जनमोर्चाको गण्डकीमा ४ जना मतदाता छन् र उनीहरूको मतभार ७६ मात्रै छ।
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकीमा एकल उम्मेदवारी दिएको छ । अन्यमा कास्कीका शङ्कर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका हुन् ।
गण्डकीमा जनमोर्चाको ४ जना मतदाता छन् । जैमिनी नगरपालिका मेयर, बरेङ गाउँपालिका अध्यक्ष तथा बडिगाड र काठेखोला गाउँपालिका उपाध्यक्षमा जनमोर्चाले जितेकाे थियाे ।
उनीहरूको प्रस्तावकमा जैमिनीका मेयर नरबहादुर पुन र समर्थकमा काठेखोला उपाध्यक्ष तेजबहादुर थापा छन् । मतभार हिसाव गर्दा जनमोर्चाको ७६ मात्रै पुग्छ । जनमोर्चाको प्रदेश सभामा सांसद छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण