प्रचण्ड र लिङ्देनबिच भेटवार्ता
बिहीबार, २४ पुस २०८२, २० : ५१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।
बिहीबार प्रचण्ड निवास हात्तीवनमा उनीहरूबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार दुई नेताबिच आन्तरिक समस्याको समाधान राष्ट्रिय सक्तीहरूबिचको समझदारीबाट सम्भव हुने विषयमा संवाद भएको थियो ।
लिङ्देनले अनुभवी राजनीतिज्ञको रूपमा राष्ट्रिय शक्तिहरुकाबिच चुनाव अगावै सर्वपक्षीय संवादको सार्थक पहल गर्न नेकपा संयोजक प्रचण्डलाई आग्रह गरे ।
भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण