कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ महाधिवेशनस्थलमा
आइतबार, २७ पुस २०८२, १३ : ४५
सारांश
- नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ कांग्रेस विशेष महाधिवेशनस्थलमा पुगेका छन्।
- उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् तर विशेष महाधिवेशनको पक्षमा देखिएका छन्।
- पूर्व सभामुख नारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थलमा उपस्थित भएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ कांग्रेस विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।
सभापति शेरबहादुर देउवा निकट भनेर चिनिने उनी पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । यस्तै पूर्व सभामुख नारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण