कांग्रेस विशेष महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु
मङ्गलबार, २९ पुस २०८२, १३ : ०८
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया सुरु गरेको छ।
- केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु भएको जनाएको छ।
- निर्वाचन कार्यतालिका भने हालसम्म सार्वजनिक गरिएको छैन।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनले बनाएको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया सुरु भएको बताएका हुन् ।
विशेष महाधिवेशनले केन्द्रीय निर्वाचन समिति गठन गरेसँगै बसेको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निर्वाचन कार्यतालिका भने सार्वजनिक गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण