विराट कोहली एकदिवसीय वरीयताको शीर्ष स्थानमा
बुधबार, ३० पुस २०८२, १४ : ४२
काठमाडौँ । भारतीय क्रिकेट खेलाडी विराट कोहली आईसीसीको एकदिवसीय ब्याटिङतर्फको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कोहलीले न्युजिल्यान्डका डेरी मिचेललाई पछि पारेका हुन् । मिचेल दोस्रो स्थानमा छन् भने भारतीय खेलाडी रोहित शर्मा दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका छन् ।
अफगानिस्तानका इब्राहिम जर्दान चौथो र भारतका शुभमन गिल पाँचौँ स्थानमा छन् ।
एकदिसीय ब्याटिङ वरीयतामा नेपालका आसिफ शेख ९०औँ स्थानमा रहँदा कप्तान रोहित पौडेल ९१औँ र आरिफ शेख एक स्थान सुधार गर्दै ९९औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण