कांग्रेस विशेष महाधिवेशन अपडेट
कांग्रेस महामन्त्रीमा घिमिरे र पौडेल चयन
बुधबार, ३० पुस २०८२, २३ : ४८
सारांश
- नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन भएका छन्।
- कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए।
- शेरबहादुर देउवा समूहको सहभागिता बिना नै कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भयो।
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन भएका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार राति घिमिरे र पौडेल सर्वसम्मत निर्वाचित बनेका हुन् ।
विशेष महाधिवेशनबाट सभापति भने गगन थापा चयन भएका छन् । शेरबहादुर देउवा समूहको सहभागिता बिनै कांग्रेसको विशेष महाधिवेशन भएको हो । देउवा समूहले गगन सहित तीन नेतालाई आजै कारबाहीको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण