कांग्रेस विशेष महाधिवेशन अपडेट
गगनका बलियो सारथि विश्वप्रकाश बने उपसभापति
बुधबार, ३० पुस २०८२, २३ : ५१
सारांश
- गगन थापाको सारथि बनेका विश्वप्रकाश शर्मा कांग्रेसको उपसभापति चयन भएका छन्।
- बुधबार राति सर्वसम्मत नेतृत्व चयन हुँदा उपसभापति शर्मालाई चयन गरियो।
- पुष्पा भुसाल पनि उपसभापतिमा चयन भएकी छन्।
काठमाडौँ । विशेष महाधिवेशन सफल बनाउन सभापति गगन थापाको बलियो सारथि बनेका विश्वप्रकाश शर्मा कांग्रेसको उपसभापति चयन भएका छन् ।
बुधबार राति सर्वसम्मत नेतृत्व चयन हुँदा उपसभापति शर्मालाई समेटिएको हो । यस्तै उपसभापतिमा पुष्पा भुसाल पनि चयन भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण