मन्त्रिपरिषद् बैठक निर्णय
मन्त्रिपरिषद् बैठक निर्णय : सीटीईभीटीको उपाध्यक्षमा मोहम्मद सफिउल्लाह मनोनयन
शुक्रबार, ०२ माघ २०८२, १९ : २९
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी)को उपाध्यक्षमा मोहम्मद सफिउल्लाहलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण