सुनसरी क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीका तर्फबाट गोपाल तामाङ उम्मेदवार
आइतबार, ०४ माघ २०८२, १९ : ५४
सारांश
- उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट गोपाल तामाङलाई टिकट दिएको छ।
- गोपाल तामाङ इटहरी उपमहानगरपालिका वडा नं। ३ का स्थायी बासिन्दा हुन् र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
- उनी विगत ३ वर्षदेखि शिक्षण पेशामा आबद्ध छन् र शिक्षा तथा सामाजिक विकासमा सक्रिय छन्।
सुनसरी । उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट युवा गोपाल तामाङलाई टिकट दिएका छ । कुलमान घिसिङ नेतृत्वको पार्टीले तामाङलाई सो क्षेत्रको आधिकारिक उम्मेदवारका रूपमा टिकट प्रदान गरेको हो ।
तामाङ सुनसरी इटहरी उपमहानगरपालिका वडा नं। ३ का स्थायी बासिन्दा हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् उनी हाल कानुन विषयमा स्नातक अध्ययन गरिरहेका छन्।
विगत ३ वर्षदेखि शिक्षण पेसामा आबद्ध रहेका तामाङले शिक्षा क्षेत्रको सुधार र सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
शिक्षणका साथै उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। उनी सरस्वती सामुदायिक वन उपभोक्ता समितिको सल्लाहकारका रूपमा समेत कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण